काठमाडौं, २ माघ । चिकित्सा शिक्षा आयोगका अध्यक्षले आफूसंग २० करोड घुस मागेको आरोप लगाएका बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाइविरुद्ध जिल्ला अदालत भक्तपुरले पक्राउ पुर्जी जारी गरेको छ । आयोगका अध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रसाईंविरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए । अदालतले सोही ...