काठमाडौ, १३ माघ । सरकारले नोवेल कोरोना भाइरस संक्रमणको परीक्षण नेपालमै गर्ने तयारी थालेको छ। कोरोना भाइरस संक्रमणको शंका लागेका व्यक्तिहरुको उपचार समेत निशुल्क हुने भएको छ। कोरोना भाइरस लागेको आशंका गरिएका बिरामीहरुको ल्याब परीक्षण नेपालमै हुने व्यवस्था गरिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ...