काठमाडौं, १२ माघ । चीनीया कोरोना भाईरस नेपालमा पनि देखिएको छ । चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण यतिवेला अन्य देशमा पनि फैलिसकेको छ । अमेरिका,थाईल्याड,भारत,कोरीया लगायतको देशमा कोरोना उच्च जोखिम घोषणा गरि सरकारले सतर्क रहन आव्हान समेत गरिसकेको छ । छिमेकी मित्रराष्ट्रि ...