काठमाडौं २२ पौष । राष्ट्रिय मानव अधिकार आयोगले सर्लाहीको बरहथवामा जयशंकर साहको मृत्यु भएको घटनाको अनुगमन थालेको छ । आयोगले वार्ता र संवादकै माध्यमबाट समस्याको समाधान खोज्नसमेत सम्बन्धित पक्षलाई आग्रह गरेको छ । सर्लाहीको बरहथवामा स्वास्थ केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शन र विवादका क्रममा ...