काठमाडौं, ११ पौष । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान०ले वायुसेवा कम्पनीको अडिट गर्न आफैँले बनाएको कार्यविधि कार्यान्वयन नगरेको पाइएको छ । प्राधिकरणको ‘सर्भिलेन्स पोलिसी एण्ड प्रसुडर म्यानुअल’को ‘सर्भिलेन्स प्रसुडर फर दि इन्स्पेक्टर्स क्यारिङ आउट रुटिन सर्भिलेन्सेस’को ‘ए’ मा ‘प्राधिकरण क्यान०ले कुनै पनि वायुसेवा कम्पनीको ‘अडिट’ ...