काठमाडौं १२ पौष । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ‘लाइभ’ नहुने भएको छ । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्राविधिक कारण आजको बैठक लाइभ गर्न नसकिने जानकारी दिए । “प्राविधिक कारण आजको बैठक लाइभ गर्न नसकिने भयो,” उनले भने । कांग्रेसले दुई वटा केन्द्रीय ...