काठमाडौं २२ पौष । सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादी०का तर्फबाट राष्ट्रियसभा सदस्य उमेदवारको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालकासहितका तीन नेतालाई दिइएको छ । आइतबार बसेको सचिवालय बैठकपछि उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले उमेदवारको टुंगो लगाउने जिम्मेवारी अध्यक्ष नेपालसँगै उपाध्यक्ष राजेन्द्र पाण्डे ...