रौतहट,१४ असोज । रौतहटमा बाघको आक्रमणबाट दुई जना घाईते भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वाड नं ६ का दुईजनालाई रंगपुर साझेदारी वन क्षेत्रमा बाघले आक्रमण गरेको हो । चन्द्रपुर ६ का २७ बर्षका संगम भण्डारी घांस लिन जंगल गएको र अबेर सम्म फर्केर नआउपछि ...