वीरगंज २३ असोज । जिल्ला प्रहरी पर्साले १ क्विन्टल ३१ किलो गाजा सहित एक जनालाई नियन्त्रण लिएको छ। बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक शाह र जिल्ला प्रहरी कार्यालयको क्राईम ब्रान्च प्रमुख प्रकाश रावतको संयुक्तटोलीले पर्साको पटिर्वासुगौली गाऊपालिका ...