काठमाडौं, १३ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनसम्बन्धी विषय सर्वोच्च अदालतमा पुगेकाले अदालतको फैसला आफ्नो पार्टीलाई मान्य हुने बताउनुभएको छ । सोमबार नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले गरेको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको ...