विराटनगर, १६ पुस । नेकपा प्रचण्ड–माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा अगाडि सार्दै राईलाई हटाएको हो । कानूनी रुपमा विभाजनको नभईसकेको नेकपाको संसदीय दलका ३६ जनाको हस्ताक्षरसहित ...