ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहिलेसम्म सबै भविश्यवाणी मिलाउँदै आएका बुल्गेरियाका वेंगा बाबाको २०२१ मा यस्तो हुने गरे अर्को डरलाग्दो भविष्यवाणी


एबीसी / संवाददाता
पुस १४, २०७७ मंगलबार  ११ : ५१ बजे

बुल्गारियाका भविष्यवक्ता वेंगा बाबाले २०२१ को बारेमा आश्चर्यजनक भविष्यवाणी गरेका छन् । उनलाई बाल्कनको नोस्ट्रडेमस भनिन्थ्यो । बाबाले त्यस्ता धेरै ऐतिहासिक घटनाहरूको भविष्यवाणी गरेका थिए जुन पछि बिल्कुल सत्य साबित भयो । १९११ मा जन्मेका, भेंगाले १२ वर्षको उमेरमा आफ्नो दृष्टि गु मा ए का थिए ।

पहिले पनि सत्य सावित भएका थिए

बाबा वेंगाको मृत्यु १९७७ मा भएका थियो । यो भनिन्छ कि बाबा भेगाको ८५ प्रतिशत भविष्यवाणीहरू सत्य छन् । त्यहाँ उनको भविष्यवाणी मा ५०७९ सम्मको उल्लेख छ, जुन वर्ष पृथ्वीको अन्त हुनेछ ।

बाबा वेंगाको मृत्यु १९७७ मा भएका थियो । तर, आफ्नो मृत्युअघि उनले सोभियत युनियन विघटन, २००१/९/११ हमला, चेर्नोबिलको समस्या र जापानी सुनामीजस्ता ऐतिहासिक भविष्णवाणी गरेका थिए ।

आकाशबाट आपत्

भविष्यवाणीअनुसार वर्ष २०२१ मा रुसको आसपासमा एक उल्कापिण्ड खस्नेछ । यसबाट आपत मात्रै होइन, पूरै दुनियाँको अन्त्य हुने सम्भावना रहेको बताइएको छ ।

विशेषगरी यूरोपमा रासायनिक हमला हुनसक्ने चेतावनी पनि दिइएको छ । बाबा वेंगाले यसैबेला यूरोपिय महाद्वीपकै अस्तित्व अन्त्यको नजिक पुग्ने दाबी गरेका छन् ।

पुटिन हत्याको प्रयास

बाबा वेंगाको भविष्यवाणीअनुसार वर्ष २०२१ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्याको प्रयास हुनसक्नेछ ।

युरोप खराब आर्थिक हालतबाट गुज्रिनेछ । रुसको सीमाभित्रै उनको ज्यान जोखिममा रहनेछ ।

ट्रम्पलाई स्वास्थ्यमा समस्या

बाबा वेंगाको भविष्यवाणीअनुसार आगामी वर्ष अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यमा समस्या देखिने छ ।

कुनै ठूलो बिरामीको शिकार हुने दावी गरिएको छ । यो बिरामीले ट्रम्पलाई कान नसुन्ने बनाउने र ब्रेन ट्रामाको शिकार पनि हुनसक्ने बताइएको छ ।

प्रलयकारी आपत्

पूरै विश्व प्रलयकारी आपत्बाट जुध्ने छ । मानिसको चेतनामा बदलाव आउनेछ । यो एक निकै मुस्किल समय हुनेछ । मानिसहरु आस्थाका आधारमा बाँडिनेछन् ।

वर्तमान अवस्थामा मानवताको अस्तित्व नै विलुप्त पार्ने खालका घटना हुनसक्छन् ।

ब्रह्माण्डमा जीवनको खोज

यसका साथै ब्रह्माण्डमा जीवनको खोज हुने छ र अचानक स्पष्ट हुन छ कि पृथ्वीमा जीवन कसरी भेटिएको थियो ।

अघिल्लो दुईसय वर्षमा मानिस आध्यात्मिक दोस्रो दुनियाँका आफ्ना भाई बहिनीसँग सम्पर्क गर्नेछन् ।

आकाशमा रेल उड्नेछ

सौर्य ऊर्जाको प्रयोग गर्दै आकाशमा रेल उड्दै गरेको देखिनेछ । पेट्रोलको उत्पादन बन्द हुनेछ ।

यद्यपि सोलार इनर्जीलाई लिएर मानिसबीच चर्चा अहिलेदेखि भर्खर बढेको छ । यसकारण उनको यो भविष्यवाणी तत्काल सम्भव देखिँदैन ।

चीनले विश्व कब्जा गर्नेछ

एक ठूलो ड्रेगन मानवतामाथि कब्जा गर्नेछ । तीन दिग्गज एकसाथ उभिनेछन् । केही मानिसका साथ रेड करेन्सी हुनेछ ।

बाबा वेंगाले यसबाट एक सय ५ अरु जिरो हुने भविष्यवाणी गरेका छन् ।

विश्लेषकका अनुसार विशालकाय ड्रेगनको मतलव चीन हो । जो एक सुपरपावर बनिसकेको छ । तीन दिग्गजको मतलव भारत, चीन र रुस हो ।

एकसय युनान र पाँच हजारको रुबल नोट रातो रंगका हुनेछन् ।

क्यान्सरको उपचार

२१ औं शताब्दीमा मानिसलाई क्यान्सरबाट छुटकारा मिल्नेछ ।

बाबा वेंगाको भविष्यवाणीअनुसार त्यो दिन आउनेछ, जब क्यान्सरजस्ता भयंकर बिरामीलाई फलामको साङलोले बाँधिनेछ ।

यसको मतलव क्यान्सरविरुद्ध पूरै तरिकाले मानिस नियन्त्रण गर्न सम्भव हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाइयो

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com