ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संखुवासभामा विप्लव र प्रहरी बीच दोहोरो भिडन्त


नवीन गुरूङ
पुस १२, २०७७ आईतबार  ७ : ४४ बजे

संखुवासभा, १२ पुस ।  संखुवासभाको चैनपुर नगरपालिका ४ मैदाने भन्ने ठाउँमा दोहोरो भिडन्त भएको छ । आइतबार दिउँसो करिब ३: १५ बजेको समयमा गस्तीमा खटिएको माथि विप्लव कार्यकताले गोली चलाएको संखुवासभाको डिएसपी नवराज मल्लले जानकारी दिनुभयो । उहाले प्रहरी माथि गोली प्रहार भएपछि जवाफी फायरिङ गरेको बताउनुभयो । विप्लव कार्यकता ले ५/ ६ राउन्ड गोली चलाएको र त्यसको जवाफमा प्रहरीले १५/१६ राउण्ड फायरिङ गरेको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा केहिसमय अघि देखि विप्लवका जिल्ला इन्चार्ज उतरकुमार भनिने युवराज राईको नेतृत्वमा एक समूह नै लुकेर बसेको प्रहरीले आँशका गरेको छ । उक्त क्षेत्र एकान्त, अग्लो र भाग्ने ठाउँ भएकाले विप्लव कार्यकताले सेल्टर बनाएर बसेको प्रहरीको भनाइ छ । यसअघि पनि उक्त क्षेत्रमा २ पटक दोहोरो भिडन्त भएको थियो । तर अहिले सम्म मानविय क्षति भने भएको छैन । अहिले उक्त क्षेत्रमा इन्स्पेक्टरको कमान्डमा ६/७ ठाउँको सम्भावित चेकपोस्टमा व्यापक रूपमा हतियार सहित प्रहरी परिचालन गरिएको डिएसपी मल्लको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सम्बन्धित

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

चितवनमा ‘हनी ट्रयाप’मा संलग्न भएको आरोपमा २ जना पक्राउ

नेपालका विभिन्न स्थानबाट देखिएको आकाशको उज्यालो दृश्य : के थियो त्यो रहस्यमय प्रकाश ?

पर्सा प्रहरीद्वारा ५२ हजार ३ सय लागु औषध ट्रामाडोल ट्याब्लेट सहित २ जना पक्राउ

किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मात्रिकाको सांसद पद कायम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com