गोरखा, १० फागुन । गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृतअवस्थामा भेटिएका छन्। बारपाक सुलिकोट गाउँपालिका वडा नं. १ बारपाक निवासी ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । मृतको मुखबाट फिँज ...