ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

राष्ट्रपति, प्रधानमन्त्रीलगायत शीर्षस्थ नेताहरूलाई पासपाेर्ट उपहार


एबीसी / संवाददाता

काठमाडौं, ३ फागुन । विवेकशील पार्टीले विभिन्न शीर्षस्थ नेताहरूलाई पासपाेर्ट उपहार दिएर अधिनायकवादविरुद्धकाे प्रदर्शन गरेकाे छ । विकेकशील पार्टीले  राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाललाई र उहाँहरूका पुस्ताका सबै नेतालाई पासपोर्ट उपहार दिएर प्रदर्शन गरेको छ ।

मुख्य नेतृत्वमा रहेका राजनीतिक दलका नेताहरूको गैर–जिम्मेवारपूर्ण व्यवहारले नागरिकहरूमा निरन्तर सामूहिक नैराश्यता छरेको र युवाहरू विदेशिन बाध्य भएर पासपोर्ट लिने लाइनमा बस्नुपरेको, मुख्य राजनीतिक दलका प्रमुख नेताहरूकै अकर्मण्यताको कारण देशको अर्थतन्त्रसँगै पासपोर्ट पनि निरन्तर कमजोर बनेको पार्टीले बताएकाे ५ ।

साथै ४० वर्षमुनिका महिलाहरूलाई विदेश जाँदा वडा र परिवारको सिफारिस अनिवार्य गर्न सिफारिस गरेका विषयहरूको विरोधमा साङ्केतिक विरोध स्वरूप पासपोर्ट उपहार दिएर प्रदर्शन गरेको विवेकशील पार्टीका नेता छिरिङ तामाङले बताउनुभयो ।

अधिनायकवादविरुद्धको दोस्रो चरणको आन्दोलनको स्वरूपमा विवेकशील दलले हरेक सोमवार र बिहीवार बिहान १०:३० बजे माइतीघरमा  प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कित्ता क्लियर गर्दै नेकपा नेता : दुवै पक्षले बोलाए संसदीय दलको बैठक

काठमाडौं, २१ फागुन । नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार दिउँसो १ बजेका लागि सिंहदरबारमा दलको बैठक बोलाएको छ । संसद पुनर्स्थापना भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार मुस्कान खातुनलाई

काठमाडौं, १८ फागुन । अमेरिकाले यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई दिने भएको छ ।नेपालमा रहेको अमेरिकी राजदूतावासले विज्ञप्ति

प्रहरीको स्कर्टिङमा नवलपरासीबाट काठमाडौं आउँदै विप्लव (फोटोफिचर)

नवलपरासी, २१ फागुन । आज काठमाडौंमा सार्वजनिक हुनका लागि आउने क्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बिप्लव पूर्वी नवलपरासीबाट बिदा हुनुभएको छ । चन्दलाई

सम्बन्धित

संसदीय दलको बैठक आव्हान, प्रचण्ड–माधवलाई एसएमएस

भारतले बुटवलको नहरपुर विद्यालय भवन बनाउन ४ करोड रुपैयाँ दिने

निर्मलाको हत्याबारे थप सूचना प्राप्त भइरहेका छन् चाँडै दोषी पत्तालाग्छ : डीआइजी सुबेदी

बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै: कारण यस्तो भेटियो

दाइजो उन्मूलन गर्न पिपरा गाउँपालिकाद्वारा ७ जोडीको सामूहिक बिवाह

वामपन्थी नेता भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com