काठमाडौं, ९ बैशाख । काठमाडौंसहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ । देशका अधिकांश भागमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका विभिन्न आज दिनभरजसो नै पानी पर्ने विभागको भनाइ छ । वर्षा गराउने मौसम प्रणाली दक्षिण भारतबाट ...