टीकापुर, ८ वैशाख : कैलालीमा धानको बीउको मूल्य निर्धारण गरिएको छ । बर्खे धानखेती गर्न किसानका लागि उन्नत तथा गुणस्तरीय धानको बीउको मूल्य निर्धारण गरिएको छ । यस वर्ष उन्नत जातको मोटा धानको बीउ प्रतिकिलो रु ६० र मसिनो रु ६५ कायम गरिएको बीजवृद्धि कृषक ...