काठमाडौँ, ११ वैशाख विगतमा प्रज्ञा–प्रतिष्ठानकै एक शाखाका रुपमा थियो ललितकला विभाग । त्यसले ललितकला क्षेत्रको विकास गर्न सक्दैन भन्ने निष्कर्ष निकालेर आन्दोलन चर्काउनेमध्येका एक हुनुहुन्थ्यो अग्रज कलाकार शङ्करराज सिंह सुवाल । त्यसैले पञ्चायतकालीन समयमा चन्द्रमानसिंह मास्केको नेतृत्वमा ललितकला प्रज्ञा– प्रतिष्ठान स्थापनाका लागि बनेको समितिले आन्दोलन ...