काठमाडौं, २१ बैशाख । काठमाडौंको कपनकी एक युवतीमा विहेकै दिनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कपनबाट भक्तपुर लगिएको बेहुलीको कोरोनाका कारण मृत्यु भएको हो । श्रेष्ठ थरकी २२ बर्षिया युवतीको गएको बैशाख १२ गते विवाह भएको थियो । स्वास्थ्यमा समस्या भएपछि उहाँलाई उपचारका लागि ...