काठमाडौं, २० बैशााख । रामेछापको उमाकुण्ड गाउंपालिका २ बाम्तीको लहरेटोलमा भएको सोमबार बिहान भएको आगलागीमा परी दम्पतीको घर भित्रै जलेर मृत्यु भएको छ । आगलागीमा परेर ७८ वर्षीय धनबहादुर कार्की र श्रीमती ६८ वर्षीया सीता कार्कीको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक ...