काठमाडौँ, १८ जेठ । संवैधानिक इजलास गठनबारे भएको विवादका बारेमा कुरा गर्न सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट्न गर्नुभएको छ । एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, सचिव ऋषिराम घिमिरे, सदस्यहरू अनन्तराज लुइँटेल र विकास भट्टराई प्रधानन्यायाधीश जबरालाई भेट्नुभएको हो । अध्यक्ष ...