काठमान्डौ जेठ १९ नेपाली काङग्रेसका महामन्त्री डा शसाङक कोइराला बाट आफ्नो निर्वाचन क्षेत्र भित्रका पालीकाहरुमा कोभिड बिरुध्द लड्नको लागी स्वास्थ्य सामाग्री उपलब्ध गराइने जनाइएको छ । । माहामारीमा जनताको पिरमर्का बुझने नेतालाइ यहांका स्थानिय जनताले धन्यवाद दिन चाहेको समाजसेवी रेशम सापकोटाले बताउनु भएको छ । ...