काठमाडौं, १३ जेठ । सुनसरीको धरानमा प्रहरी चौकीभित्र खुकुरी हानाहान भएको छ । धरान १५ मा रहेको अस्थायी प्रहरी चौकीभित्र स्थानीय युवाको दुई समूहबीच खुकुरी हानाहान हुँदा प्रहरी इन्चार्ज घाइते भएका छन् ।बिहीबार साँझ आन्तरिक विवाद भएपछि रिपोर्ट लेखाउन प्रहरी चौकी आएको एक समूहमाथि पछि–पछि ...