काठमाडौ, ९ जेठ । नेकपा माओवादी केन्द्र काठमाडौं जिल्लाले प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध ६ बुँदे अपिल जारी गर्दै आज साँझ ५ मिनेट ब्ल्याक आउट गर्न आह्वान गरेको छ । १४९ सांसदको हस्ताक्षरसहित गएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको फर्जी दाबीलाई ...