ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री राष्ट्रपतिको कदमविरुद्ध माओवादी केन्द्र काठमाडौंको ६ बुँदे अपिल : अध्यक्ष शर्मा


एबीसी / संवाददाता
जेष्ठ ९, २०७८ आईतबार  १० : १५ बजे

काठमाडौ, ९ जेठ । नेकपा माओवादी केन्द्र काठमाडौं जिल्लाले प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध ६ बुँदे अपिल जारी गर्दै आज साँझ ५ मिनेट ब्ल्याक आउट गर्न आह्वान गरेको छ । १४९ सांसदको हस्ताक्षरसहित गएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको फर्जी दाबीलाई बहाना बनाएर राष्ट्रपति विद्यादेवी भण्डारीले हठात् असंवैधानिक र अलोकन्त्रिक ढंगले संसद विघटन गरेको विरोधमा काठमाडौं जिल्लाले ब्ल्याक आउट गर्न आह्वान गरेको हो । माओवादी केन्द्र काठमाडौंले साझ ७ स्३० देखि ७ ३५ सम्म ५ मिनेट घरको वत्ति निभाएर ब्ल्याक आउट गर्न अपिल गरेको हो । जनता कोरोना संक्रमणका कारण आक्रान्त बनिरहेको बेला नहुने निर्वाचन घोषणा गरेर ओली सरकारले ४१ अरब रुपैयाँ खर्च गर्न लागेको आरोप लगाइएको छ । निर्वाचनको घोषणा नभई जनताको ज्यान बचाउन तल्लिन हुनुपर्ने भन्दै काठमाडौं जिल्ला अध्यक्ष हिमाल शर्माले सरकारको यस्तो कर्तुतकाविरुद्ध एकताबद्ध भएर लड्न अपिल समेत गर्नुभएको छ । सबै पार्टी कमिटीको शक्ति कोरोना नियन्त्रणमा लाग्नु पर्ने भन्दै अध्यक्ष शर्माले जिल्लाका १३८ वटै वडामा कोरोना नियन्त्रण सहयोग समिति बनाएर थप प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

एम्बुलेन्समा करिब ७१ लाखको चिनियाँ चुरोट तस्करी, ४ जना पक्राउ

अफलाइन बसेर ‘चार गुणा भाडा’ असुल्ने खेल : राइड–शेयरिङ चालकप्रति चर्को असन्तुष्टि

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

आज पनि देशभर हावाहुरी र असिनासहित वर्षा हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com