पर्सा, ७ असार । पर्साको वीरगंजमा नेपाली सेनाका एक सिपाहीले आत्महत्याको प्रयास गरेका छन । त्यहाँस्थित नेपाली सेनाको चण्डी प्रसाद गणका एक सिपाहीले आत्महत्याको प्रयास गरेका हुन ।ती सिपाहीले आफैले बोकेको M16 राइफलबाट आफैलाई गोली हानेर आत्महत्याको प्रयास गरेको पर्सा प्रहरीले जनाएको छ। घटना विवरण ...