काठमाडौँ, ७ असार : कारोना सङ्क्रमण रोकथाममा रामेछाप सुनापति गाउँपालिका —४ स्थित सुनापति भ्वासा च्यारिटी मेडिकल सेन्टरको पहलमा गाउँपालिकालाई अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । दोस्रो चरणको कोरोना सङक्रमणसँगै सेन्टरका अध्यक्ष एवम धर्मगुरु विमानसिंह तामाङको अग्रसरतामा कोरियाका संस्थाको सहयोगमा २३ लाख ७६ ...