काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ । अहिले पहिलो मात्रा लगाएकालाई कात्तिक ४ देखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाइने मन्त्रालयले जनाएको छ । चार उमेर समूहलाई जिल्ला अनुसार खोप दिइने मन्त्रालयले जनाएको ...