ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूजाको विषयमा दुई पक्षबीच झडप हुँदा एकको मृत्यु, दुई पक्राउ


एबीसी / संवाददाता

महोत्तरी । महोत्तरीमा आर्केष्ट्राको विषयमा दुई पक्षबीच झडप हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका– २ स्थित तरहारी इमलिया टोल बस्ने ५० वर्षीय रामप्रसाद राय यादव रहेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो ।

उहांको उपचारको क्रममा मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ । गएराति विश्वकर्मा पूजाको अवसरमा सोनमा गाउँपालिका वडा( ७ स्थिति मैनटोलामा आर्केष्ट्रा ल्याइएको थियो । सोही आर्केष्ट्रा हेर्न यादव समूहका व्यक्तिहरु गएपछि झगडा भएको थियो । सोही विषयलाई लिएर आज दुई पक्षबीच विवाद भयो । सो विवादले उग्ररूप लिएपछि एकअर्कालाई कुटपिट गर्दा उनी घाइते भएका थिए । घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको छ भने उहांका छोरा २४ वर्षीय मोदनारायण राय यादव र २२ वर्षीय सरोज यादव छन् । घाइते दुबैजनाको उपचार भइरहेको महोत्तरीका प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।

घटनामा संलग्न रहेको आरोपमा सोनमा गाउँपालिका वडा ७ का ३५ वर्षीय मलेशी सदा र २८ वर्षीय नथु सदालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । यी बाहेक अन्य ४ जना बिच समेत कुटाकुट भएको थियो । तर यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com