काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न फैसला दिने न्यायाधीशहरूलाई सरकारले पदक दिएर पुरस्कृत गरेको भन्दै आपत्ति जनाउनुभएको छ । एमालेद्वारा आइतबार च्यासलमा आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै नेता नेम्बाङले यस्तो आरोप ...