कैलाली । ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीले घोडाघोडी नगरपालिका वडा नं।१ सिमतडी घर भई हाल टिकापुर नगरपालिका वडा नं। १ जमरापारी स्थित घोडाघोडी वर्कसप संचालन गरी बस्ने बर्ष २६ को उमेश चौधरीको साथबाट लागु औषध ९खैरो हिरोईन० ५ ग्राम ७६० मिलिग्राम फेला पारी बरामद गरी ...