कैलाली । ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीले घोडाघोडी नगरपालिका वडा नं।१ सिमतडी घर भई हाल टिकापुर नगरपालिका वडा नं। १ जमरापारी स्थित घोडाघोडी वर्कसप संचालन गरी बस्ने बर्ष २६ को उमेश चौधरीको साथबाट लागु औषध ९खैरो हिरोईन० ५ ग्राम ७६० मिलिग्राम फेला पारी बरामद गरी निजलाई पक्राउ गरी लागु औषध शिर्षक मुद्धामा मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्