काठमाडौँ, १५ माघ । नेपाली कांग्रेसका नेता एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले स्व प्रेमप्रसाद आचार्यको छोराछोरीलाई पढाइदिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यमा नेता बस्नेतले स्व आचार्यका परिवारलाई सिनामंगलमा भेटेर सान्त्वना दिँदै छोराछोरीको पठनपाठनको जिम्मा ...