काठमाडौं, १२ माघ । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो दुई बजेलाई सारिएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक तीन घण्टा पछि सारिएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टी एकता र समसामयिक विषयमा छलफल हुनेछ ...