काठमाडौं, १ चैत । २०७४ सालमा झण्डै ३० वर्षपछि देशको आर्थिक वृद्धिदर निरन्तर ६ प्रतिशतभन्दा बढी रहेको स्थिती रह्यो । त्यसको झण्डै साढे तीन वर्षपछि वैदेशिक दुई गुणा बढेर ९२८ अर्ब पुग्यो र अर्थतन्त्रको वृद्धिदर निरन्तर ऋणात्मकतर्फ घटेर आयो । अघिल्लो डेढ वर्षदेखिको अर्थतन्त्र ऋणग्रस्त, ...