काठमाडौं १० जेठ । मंगलबार मध्यराति आएको हावाहुरीका कारण कञ्चनपुरमा भौतिक संरचनामा क्षति भएको छ। जिल्लाका विभिन्न ठाउँमा हुरीले भौतिक संरचनामा क्षति पुर्याएको हो। हुरीले घरमा रूख खस्दा क्षति गरेको छ। यस्तै घरका जस्ता उडाएको जानकारी आएको प्रहरीले जनाएको छ। बिजुलीका पोलमा क्षति पुर्याउँदा रातिदेखी ...