काठमाडौं १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा आफूले सर्वोच्च अदालतमा पेश गरिसकेको बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद अजय चौरसियाले आफ्नो नागरिकता प्रकरणबारे कुरा उठाएपछि नियमापत्ति जनाउँदै उनले यस्तो बताएका हुन्। रविले कांग्रेस सांसद चौरसियाले ...