ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी नागरिकता त्यागेको निस्सा सर्वोच्च अदालतमा बुझाइसकेँ :  रवि लामिछाने


एबीसी न्यूज
जेष्ठ १०, २०८० बुधबार  ५ : ५३ बजे

 

काठमाडौं १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा आफूले सर्वोच्च अदालतमा पेश गरिसकेको बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद अजय चौरसियाले आफ्नो नागरिकता प्रकरणबारे कुरा उठाएपछि नियमापत्ति जनाउँदै उनले यस्तो बताएका हुन्।

रविले कांग्रेस सांसद चौरसियाले अदालतमा विचाराधीन र चलिरहेको विषयलाई संसदमा उठाएर गलत गरेको पनि बताएका छन्।

‘अमेरिकी नागरिकता त्यागेको मेरो निस्सा कहाँ खोजिएको हो उनले भने, ‘हल्लाका भरमा लेखिएको समाचारको शीर्षकलाई लिएर संसदमा उठाउनु भएकोमा आपत्ति छ।’

उनले रास्वपाका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले पैसा दिएको भन्दै आएको समाचारको कुरा संसदको रोस्ट्रममा बसेर उठाउनु आपत्तिजनक रहेको बताए।

‘ प्रमाण छ भने प्रस्तुत गर्नु होला’,तर संसदमा यस्तो कुरा गर्ने होइन। उनले भने,  हामी संसदको पाँच किलोमिटर वरपर देखिँदैनौँ। मैले अमेरिकी नागरिकता त्यागेको निस्सासहितको आवश्यक कागजात  अदालतमा पेश गरिसकेको छु।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैका लागि त्यो टहरो अस्थायी होला, तर त्यहाँ बस्नेहरूका लागि त्यो नै संसार हो

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

सम्बन्धित

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

बालाजुस्थित गुम्बा भत्काउने सरकारको तयारीः बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप

‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com