काठमाडौं २२ असार । नेकपा एमालेको अवरोपछि राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अभिव्यक्तिका कारण पदमा रहने नैतिक अधिकार गुमाएको भन्दै राजीनामा माग गर्दै शुक्रबारको बैठक पनि अवरोध गरेको हो । बैठकमा सांसद विमला घिमिरेले प्रधानमन्त्रीले प्रीतम ...