ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवदहमा वार्षिक योजनाको समिक्षा सङ्गै अभिमुखिकरण कार्यक्रम सम्पन्न


एबीसी न्यूज

रुपन्देही । रुपन्देहीको देवदहमा वार्षिक योजनाको समिक्षा सङ्गै टोल विकास समितिका पदाधिकारीहरुलाइ अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। देवदह नगरपालिका वडा नं ५ को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम देवदह नगरपालिकाका उपप्रमुख बिद्यालक्ष्मी गुरुङ्गले देवदह नगरपालिकालाई विकासको बाटोमा अघि बढ्नका लागि टोल विकास संस्थाले महत्त्वपूर्ण भुमिका खेलेको बताइन । समग्र नगर विकासका लागि टोल विकास संस्थाको प्रमुख भुमिका रहेको उनको भनाइ रहेको छ। युवा नेतृत्व भएका कारण देवदह नगरपालिका वडा नं ५ सबै वडा मध्य नमुना वडा बन्न सक्ने भन्दै शुभकामना व्यक्त गरिन।

समग्र वार्ड नं ५ को सरसफाइ र स्वस्थ्यको अवस्था बताउँदै देवदह नगरपालिकाका जनस्वास्थ्य निरीक्षक गिरि तरामुले आफुले आफ्नो घर र गाउँ आफैले सफा राख्न सके वार्डनै रोग मुक्त हुने बताए। अभिमुखिकरण कार्यक्रम संचालन गर्दै देवदह नगरपालिका पञ्जिकरण शाखा प्रमुख फडिन्द्र बगालेले जन्म, मृत्यु र बसाइँसराइको सम्बन्धि जानकारी गराएका थिए। सोही कार्यक्रम देवदह नगरपालिका भित्र सक्रिय रहेका करिव १२ पत्रकारसङ्गै टोल विकास संस्थालाइ सम्मान गरिएको थियो।

कार्यक्रम देवदह नगरपालिका वडा नं ५ वडाध्यक्ष गणेश डुम्रेको अध्यक्षता, देवदह नगरपालिकाका नगरउपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको प्रमुख आतिथ्यता र वडा नं ५ का वडा सदस्य हुमनाथ भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com