काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत दैलेखमा निर्माण गरिएको विद्यालय र क्याम्पस भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका द्वितीय सचिव श्री प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति, दैलेखका प्रमुख श्री नमराज शाहीले संयुक्त रुपमा ...