काठमाडौं, ३० असार । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकार रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ध्यानाकर्षण गराएको छ। पत्रकार महासंघ ललितपुर शाखाका सदस्य समेत रहेका पौडेललाई शुक्रबार (असार २९) गते बेलुकी ६ः५५ बजे टेलफोनमार्फत फोन गरेर ज्यान मार्ने धम्की ...