काठमाडौ असार ३१ । विमस्टेक राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय रिट्रिटमा सहभागी हुन परराष्ट्र मन्त्री एनपी साउद आज थाइल्याण्डको बैंकक जाँदैछन् ।उनी दिउँसो एक बजे थाई स्माइल एयरवेजको जहाजबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।परराष्ट्रमन्त्रीस्तरीय रिट्रिट सोमबार छ । सोही दिन सवा १० बजे उनी नेपालतर्फ प्रस्थान गर्नेछन् ...