काठमाडौं, ४ साउन । हरिहरपुर गाउँका राधेलाल महतो दुई साता अघिसम्म धान रोपाइँ गर्न वर्षाका लागि प्रार्थना गर्दै थिए। हिजोआज आकाशमा कालो बादल मडारिएको देखे भने उनको मनमा चिसो पस्छ। दुई साताअघिसम्म रोपाइँ गर्न नपाएको चिन्ता थियो, अहिले आफ्नो परिवारसहित सिंगै गाउँलेको ज्यानको चिन्ता छ। ...