काठमाडौ, ४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन वार्ता भएको छ। सोमबार साँझ ७ बजे बस्ने सर्वदलीय बैठकअघि प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीलाई फोन गरेका हुन्। सोमबार बिहानै विविध कार्यक्रममा सरिक हुन प्रधानमन्त्री प्रचण्ड कर्णाली ...