काठमाडौं, ३ भदौ । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भोलि ९सोमबार विश्वासको मत लिने तयारी गरेका छन् । थापाले यस बारेको सूचना शुक्रबार नै प्रदेशसभामा दर्ता गराइसकेका छन् । आइतबारलाई मागिएको समय उपसभामुख सिर्जना दनुवारले फेरबदल गरी सोमबार तोकेकी छन् । दनुवार एमालेबाट निर्वाचित प्रदेशसभा ...