काठमाडौ १८ असार । रुसका अधिकारीहरूले इजेभ्स्क सहरस्थित एक कारखानामा युक्रेनले आक्रमण गर्दा ३ जनाको मृत्यु भएको र ४५ व्यक्ति घाइते भएको बताएका छन्। गभर्नर अलेक्जेन्डर ब्रेचालोभले घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताएका छन्। ड्रोनहरूले कुपोल इलेक्ट्रोमेकानिकल प्लान्टलाई निसाना बनाएको बताइएको छ। यो एक ...