काठमाडौं, ८ भदौ । नेकपा एमालेले उपत्यका बाहिर बस्न लागेको सचिवालय बैठक स्थगित गरेको छ। एमालेले भोलि ९शनिबार० का लागि तय गरेको सचिवालय बैठक स्थगित भएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्। लगातारको वर्षा र बाढीपहिरोका कारण बैठक स्थगित गर्नुपरेको उनले बताएका ...