काठमाडौं, १० भदौ । ललितानिवास जग्गा प्रकरणमा किर्ते मुद्दा अदालत लगिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मिसिल पुर्याएको हो । जिल्लाको सम्पूर्ण टिमले मुद्दाका लागि आवश्यक प्रक्रिया पुरा गरेपछि कार्यालय फर्किएका छन् । “ललितानिवास जग्गा प्रकरणसम्बन्धी मुद्दा जिल्ला अदालतमा पुगिसकेको छ । ...