काठमाडौ, २३ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तुलनामा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘राजनीतिक चरित्र भएको मान्छे’ भएको टिप्पणी गरेका छन्। मोसो प्रकरणको भोलिपल्ट मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै प्रसाईंले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र ...